काठमाडौं । केही वर्षयता नेपाली राजनीतिको बहसमा ‘नेपाल बंगलादेश बन्दैछ’ भन्ने वाक्यांश बारम्बार दोहोरिन्थ्यो । शासनशैली, भ्रष्टाचार, दमनकारी रवैया र राज्य संयन्त्रको दुरुपयोगसम्बन्धी चेतावनी दिने