काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयले बाराको पथलैया चोकमा प्रदर्शन जारी राखेका छन् । स्थानीयहरू गत बुधबारदेखि नै प्रदर्शन गरिरहेका हुन्