काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्तामा मनोनित गरेको हो । त्यस्तै