काठमाडौं । नेकपा एमालेनिकट युवा संघको दमक नगर कमिटी सचिव छाडेर बालेनलाई जिताउन भनी रास्वपामा गएका कमल गैरे २४ घन्टा नबित्दै एमालेमा नै फर्किएका छन्