चितवन । चितवन निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । लामिछानेले २२ हजार १०१ मत पाएका छन्