काठमाडौं । बैंकिङ क्षेत्रमा धेरै महिला ट्रेनीका रुपमा प्रवेश गर्दछन् । तर, रश्मी पन्तले भने सिधैं अधिकृत तहबाटै बैंकिङ करिअर सुरु गर्ने अवसर पाइन् ।