बुटवल । नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान १० बजे लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न ५ बजे स्वदेश फर्किएका