काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच विभिन्न मानपदवी, अलंकार र पदकबाट सुशोभन गरेकी