काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवा भेट्न ठाकुर बालुवाटार पुगेका हुन् ।