काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्र्ता चुनावी चटारोले छोएको हो । १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरुको भेटघाट र छलफल व्यस्त भएका छन् ।