काठमाडौं, २३ बैशाख । गायक नवकृष पञ्चकोटीको आवाजमा रहेको नयाँ गीत ‘अलि अलि पिलाउँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पञ्चकोटीकै शब्द रचना रहेको छ