काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले मलेसियामाथि सानदार जित निकालेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो