असार १५ अर्थात्, दही चिउरा खाने दिन आउनै लाग्यो । आजको ठिक एक वर्ष अगाडि नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका बेचन झा पक्राउ परे ।