कहिलेकाहीँ यस्तो सोच्छु– हामी कतै लोकतन्त्रको ‘ह्याङओभर’मा त बाँचिरहेका छैनौँ ? मलाई लाग्छ, लोकतन्त्र त भदौ २३ र २४ गतेको जेनजी विद्रोहले समाप्त पारिसक्यो ।