Logo
Logo

स्वास्थ्य मापदण्ड पालना गराउँन काठमाडौं उपत्यकामा अनुगमन हुने

दृष्टि संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

विस्तृत पढ्नुहोस