नारा परिवर्तनको, तर दस्तावेजमा उही ‘पी–पेस्ट’ को सहारा! जसले ‘नो नट अगेन’ को बिगुल फुक्यो, उसैले फेरि पुराना र असफल योजनाकै भजन किन गायो ?