हिउँद लागेपछि तलकोटबासीहरू पैसा र अन्नको जोहो गर्न बिहानीपख खोरबाट निस्केका कुखुराजस्तै टाढा–टाढा पुग्छन् । कोही भारत झर्छन्, कोही पोखरा र काठमाडौंसम्म आउँछन् त कोही