प्रत्येक सुरुवातटुङ्गिनै पर्छतर पनियात्राको क्रमबद्धताजब भत्किन्छमन भित्रको धरातलबाटआकाश र धरती छुने आवेग निस्कन्छउथलपुथल भएर, निसास्सिएरहराएको बेलासुनामी उठिरहेको हुन्छसंरचनाहरू तहसनहस भएका हुन्छन्बाँकी रहन्छ शून्यता मात्रसमयसँग आबद्धत्यो