Logo
Logo

कविता- बिक्री नभएको आत्महत्या

वसन्त लोहनी

सत्ताबाट निकालेको विभूतिलेभरिई सक्यो भारीतर मन भरिएको छैनत्यसैले उ थप्दै छतन अब बोक्न नसक्ने भोयसरी थाकेको मान्छेलडबडाउन पुगेको छकहीँ नपुग्ने दोबाटोमा –आत्महत्या र क्रान्तिको त्यहाँ

विस्तृत पढ्नुहोस