Logo
Logo

रोदनको निबन्धसङ्ग्रह ‘अभिवन्द्य’माथि परिचर्चा

दृष्टि संवाददाता

काठमाडौं । श्रीओम श्रेष्ठ ‘रोदन’को निबन्धसङ्ग्रह अभिवन्द्यमाथि चर्चा गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाहलमा श्रेष्ठको अभिवन्द्यमाथि चर्चा गरिएको हो ।

विस्तृत पढ्नुहोस