Logo
Logo

शब्दयात्रा प्रकाशनले विभिन्न तीन विधाका स्रष्टालाई सम्मान गर्दै

दृष्टि संवाददाता

काठमाडौं । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्ने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ

विस्तृत पढ्नुहोस