एजेन्सी – दाम्पत्य सम्बन्धमा जोडिनुको अर्थ यो होइन कि श्रीमान–श्रीमती सधै एकसाथ रहोस् । महत्वपूर्ण कुरा त के भने उनीहरुको सम्बन्ध कति मिठासपूर्ण छ ।