काठमाडौं, १० बैशाख । एक समयका चर्चित संगीतकार मदन दीपविमको निधन भएको छ । इलाममा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।