Logo
Logo

अन्यायपूर्ण सर्त सच्याउन सरकारसँग एनसेलको आग्रह

दृष्टि संवाददाता

काठमाडौँ । नेपालका अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले अनुमतिपत्र नवीकरणका सर्त र दूरसञ्चार नियमावलीमा गरिएको संशोधनलाई गैरकानुनी, विभेदपूर्ण र अन्यायपूर्ण ठहर गर्दै नेपाल सरकारसँग पुनरावलोकनको

विस्तृत पढ्नुहोस