काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन्