काठमाडौं । कामना सेवा विकास बैंकको ‘९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र असार १० गते बिहीबारदेखि किनबेच गर्न पाइने भएको