काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न भएका छन् ।