Logo

विराटनगरको मेयरमा कांग्रेसका नागेश र उपमेयरमा एमालेका शिल्पा निर्वाचित

दृष्टि संवाददाता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला निर्वाचित

विस्तृत पढ्नुहोस