पछिल्लो समय आफ्नो घर तथा कार्यालयलाई कसरी आर्कषक सजावट गर्ने भन्ने आमचासो बन्दै गएको छ । यससँगै इन्टेरियर डिजाइनप्रति युवापुस्ताको आर्कषण बढ्दै गएको छ ।