काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला काठमाडौं महानगरपालिकाले मेटाएपछि कलाकारले विरोध गरेका छन् । आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका