काठमाडौं । गएको शनिबार ठमेलस्थित ‘फरेन्हाईट क्लब’मा एउटा यस्तो फेसन शो भयो । सधैं रातपरेपछि तात्ने उक्त नाइट क्लव उक्त दिन मोडलहरुको प्रस्तुतीले झनै तातियो