काठमाडौं, ८ जेठ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तथा क्षेत्रफल सार्वजनिक गरेपश्चात भारतीय मिडियामा नेपालको चर्को विरोध हुन थालेको छ ।