काठमाडौं, २ चैत । अन्ततः पूर्वमिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्धविच्छेद गरेकी छन् । उषाले करिब १७ वर्षअघि व्यवसायी जीपी तिमल्सिनासँग अन्तरजातीय विवाह गरेकी हुन्