Logo
Logo

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया अनुमोदित

- दृष्टि न्युज/संवाददाता

काठमाडौं , ५ वैशाख । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार दिउँसो थपलियाको सुनुवाइ भएको थियो।

विस्तृत पढ्नुहोस