Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा त्रिवि रङ्गशाला निरीक्षण, असारसम्म निर्माण सक्न निर्देश  

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशालाको निरीक्षण गरेका छन् । अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका ओलीले फर्किने क्रममा

विस्तृत पढ्नुहोस