काठमाडौं । आर्थिक अपराध अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मातहतमा ल्याइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्रहरीलाई फिर्ता बोलाएर आर्थिक अपराध