काठमाडौं। राष्ट्रिय सभाको बैठक आज अपराह्न १: १५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ