काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ । शुक्रवार अपराह्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको हो ।