काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सुनुवाइ सुरु भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको हो