Logo
Logo

रहेनन् पूर्वमन्त्री आमदप्रसाद उपाध्याय

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको हो ।

विस्तृत पढ्नुहोस