काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आडमा वरियता मिचेर बढुवा भएका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले आफूलाई असहयोग गरेको भन्दै केही डिआइजीलाई पेल्न थालेका छन्