काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई आह्वान गरेको हो