काठमाडौं, २३ साउन । नेकपाका उपाध्यक्ष वामदेव गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई नियुक्ती गर्दा आफ्नो कुनै भूमिका नभएको जनाएका छन्