बागलुङ, २१ साउन । पर्यटकीय लेक घुम्टे चढ्न नयाँ पदमार्ग निर्माणको काम भइरहेको छ । गलकोट नगरपालिका–७ मल्मस्थित भीमसेन ढुङ्गादेखि नाच्नेडाँडा–राम्चेढुङ्गा हुँदै घुम्टेसम्म पदमार्ग जोडिनेछ