पर्वत, ३२ जेठ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्तीमाथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ