काठमाडौं, १० जेठ । अस्पतालहरुमा कोरोना संक्रमणको त्रास बढीरहेको छ । अन्य रोगको उपचारमा अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोरोना देखिन थालेपछि त्रास बढेको हो