काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । शनिबार धरहरा रहेको स्थान सुन्धारामा एक आयोजितबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन्