काठमाडौं, २९ असार । मलेसियाविरुद्ध २ खेलको टी–२० अन्तर्रा्ष्ट्रिय सिरिजको दुवै खेल जित्दै नेपालले सिरिज ‘क्लिन स्विप’ गर्दा पाँच वटा रेकर्ड समेत बनाएका छन् ।