file photo काठमाडौं । अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीखण्डमा आज बिहानदेखि एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । सडक मर्मतपश्चात् हलुका सवारीसाधनको आवतजावत खुला गरिएको हो