काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुख व्यक्त